wmscog ले आन साङ्ग होंगको पुस्तकमा हेरफेर गरेको प्रमाण : 

१९९२ सालमा wmscog ले प्रथम पटक प्रकाशन गरेको परमेश्वर को रहस्य र जीवनको पानीको मुल नामक पुस्तक को पुर्ण र अपुर्ण नामक अध्यायको चित्र ।

पुन: wmscog ले माथिको चित्रलाई परिवर्तन गरेर यस्तो बनाएको थियो । 


फेरि , २००१ मा wmscog ले गर्यो र दुइओटा सिंहासन निर्माण गरि माता छ भन्ने बनायो 

 

Comments